तमाकोसी गाउँपालिकामा एमालेको शक्ति प्रदर्शन, दोलखाको तीन वटै सिट जित्ने उद्घोष (फोटोफिचर)
चरिकोट – नेकपा एमालेले दोलखाको तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत नेकपा एमालेले तामाकोसी गाउँपालिकामा अन्तिम चुनावी सभाको आयोजना गरेको हो । उक्त चुनाबी सभामा ठुलो संख्यामा जनताको उपस्थिति देखिएको छ । निर्वाचन प्रचार अभियान