रुपन्देही बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्नूः गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस आइतबार बिहान साढे ४ बजे रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ मा पर्ने