मौसम पूर्वानुमानः देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आइतबार बिहान प्रदेश १ लगातयत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक/दुई स्थानमा