प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । बुधबार बिहान जारी मौसम बुलेटिनमा बुधबार प्रदेश