फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति
दाङ । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ। न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा