गृहद्वारा प्रहरीका ३२ एसपीलाई एसएसपीमा बढुवा
काठमाडौँ । गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो