४६ जना थपिए कोरोना संक्रमित, १७ जना मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरबाट १५१० नमूना परीक्षण गर्दा ४६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८३५ र एन्टिजेनबाट ६७५ नमूनाको परीक्षण