१२ वर्षपछि जयबागेश्वरीमा शुक्रबारदेखि हरसिद्धि जात्रा सुरु हुने
काठमाडौं । काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । लामो समयदेखि १२/१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन । जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा