काठमाडौंमा थप दुईजनामा हैजा संक्रमण, हैजा संक्रमितको संख्या २३ पुग्यो
काठमाडौँ । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको