काठमाडौँ महानगरद्वारा सार्वजनिक स्थानमा भिक्षा माग्न रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी यस्तो रोक लगाएको हो । महानगरले जारी गरेको सूचनामा लेखिएअनुसार महानगरपालिका क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर,