आईजीपी नियुक्ति सदर, अब के गर्लान् विश्वराज ?
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त सदर गरेको छ । एआईजी विश्वराज पोखरेलले सिंहको नियुक्ति कानुनसम्मत नभएको दावी गर्दै दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेजको फैसला गरेको