प्रधानसेनापतिद्वारा “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता“ नामक ग्रन्थको लोकार्पण
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा हरिप्रसाद सोडारीले सम्पादन गर्नु भएको “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता“ नामक ग्रन्थको आर्मी अफिसर्स क्लब (सभामण्डप) मा आयोजित कार्यक्रममा लोकार्पण गर्नु भएको छ । उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राख्नुण भएको थियो