प्रदेशसभाको पाँचौ बैठक पुस २१ गते बस्ने
हेटौँडा, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको पाँचौ बैठक यही पुस २१ गते सोमबार दिनको ३ बजेका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट