एम्बुलेन्सबाट ३० किलो गाँजा बरामद, तीन जना पक्राउ
काठमाडौं । विरामी बोक्टे एम्वुलेन्समा ३० केजी गाँजा फेला परेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका– २९ बाट शनिबार साँझ करिब ७ बजे प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित बा२झ १७४९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक