राहत शिक्षकको आन्दोलन आज पनि जारी, सडकमा सुतेर प्रदर्शन
काठमाडौं । राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन् । हजारौंको संख्यामा आएका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षकलगायतले सडकमा सुतेर