आजबाट नेपाल टी-२० क्रिकेट लिग सुरु
काठमाडौं । तीनपल्ट स्थगित भइसकेको बहुप्रतिक्षित नेपाल टी-२० क्रिकेट लिग आज (शनिबार) बाट सुरु हुने भएको छ । पहिलोपटक डबल राउण्ड रोबिन लिगका आधारमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । यसअघि नेपालमा निजी