महिला टी–२० : प्रदेश १ को जित, लुम्बिनी ९ रनले पराजित
काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । जनता क्रिकेट मैदानमा सोमबार विहान बाक्लो हुस्सुका कारण समयमै टस हुन नसक्दा खेल ९ ओभरमा झारिएको थियो