लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ । राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्सीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सह–अध्यक्षमा दावा