मोइ थाईको विश्व च्याम्पियनसिपमा तीन नेपाली खेलाडीको विश्व रेकर्ड
काठमाडौं । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन् । मोइ थाईको ‘विश्व च्याम्पियनसिप’मा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राखेका हुन् । थाइल्याण्डमा आयोजना