सिंगापुरमाथि नेपालको शानदार जित, सिंगापुर ९६ रनले पराजित
काठमाडौँ । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । नेपालले यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो । जवाफमा आएको सिंगापुरले इडेन