आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने मुख्य प्रशिक्षक एनीसको विश्वास
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने विश्वास गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले नेपाली टीममा निकै सम्भावना रहेको