नेपाल टी- २० लिगः जनकपुरको जित, फार वेस्ट ८२ रनले पराजित
काठमाडौं । जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई नेपाल टी- २० लिगमा सोमबार ८२ रनले पराजित गरेको छ । सन्दीप जोराको अर्धशतकको सहयोगमा जनकपुरले फार वेस्टलाई एक सय ६२ रनको लक्ष्य दिएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको