फिफा विश्वकपमा आज चार खेल हुँदै
काठमाडौँ । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछन् । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति