नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल हेर्ने पाँच सयदेखि एक हजारसम्म तिर्नुपर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट