स्पेनिस ला लिगामा बार्सिलोनाको प्रभावशाली जित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आज बिहान भएको सिजनको १०औं खेलमा बार्सिलोनाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि ३–० को एकपक्षीय र प्रभावशाली जित निकालेको हो । बार्सिलोनाको आफ्नो घरेलु मैदान क्याम्प नोउ रङ्गशालामा