पोखरामा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन (फोटो फिचर)
पोखरा । नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ । शुक्रबार अपराह्न उपराष्ट्रपति पुनले पोखरा रंगशालामा ९औं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए । उद्घाटन