यू–१७ च्याम्पियनसिप फुटबल टोली स्वदेश फर्कियो
काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता