बाढीपहिरोले ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बञ्चित, ५० करोडको क्षति भएको जानकारी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण