शेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । आज २६८ कम्पनीको १ करोड ७