तरकारी, फलफूल र खाद्य वस्तुको भ्याट खारेज गर्न माग
काठमाडौँ । उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भार पर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातमा भन्सार