क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत् सट्टेबाजी गरेर करोडौंको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।