काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेको छ । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ