निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि
अमरगढी । कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ । जिल्लामा