सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा ओखलढुंगाको खिजीदेम्वा गाँउपालिकाले आयोजना गरेको पर्यटन वेवसाइट शुभारम्भ तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री किराँतीले अरवौं खर्च गरेर