विदेशी विनिमय सञ्चितिमा २०.९ प्रतिशतले वृद्धिः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको र यसले ९.७ महिनाको आयात धान्न पुग्ने जनाएको छ । आर्थिक वर्ष २०७९–८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार