काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसुचि रहेको छ ।
सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको वैठक आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री महतले जवाफ दिने छन् ।