यमनको एक शिविर आगलागीमा आठ जनाको मृत्यु
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते