म्यानमारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु
न्यापिटअ । म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नुभएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर