प्रसाईंलाई बुद्धको चित्र उपहार दिँदै प्रधानमन्त्री कार्कीको आग्रह– मुलुकमा शान्ति र अमनचैन कायम राखौँ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापनाको एकमात्र माध्यम निर्वाचन भएकाले यस प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेकी छिन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा