रुपन्देही अदालतले रिहा नगरेपछि रवि लामिछाने उच्च अदालत पुगे, पत्नी निकिताको पुनरावेदन
काठमाडौँ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिहाका लागि निवेदन दिएका छन्। रुपन्देही जिल्ला अदालतले आफ्नो भागको बिगोबापत रकम बैंक जमानतमा बुझाउँदा पनि रिहा गर्न अस्वीकार गरेपछि