देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न बैठक बोलाएका छन्। पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको मिति तय गर्ने विषयले चर्किएको विवाद समाधान गर्न देउवाले स्वयं पहल गरेका हुन्। यसअघि उपसभापति