राप्रपाको युवा संगठनको अधिवेशनमा हात हालाहाल, लिङदेनद्वारा कार्यक्रम स्थगित, राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा
काठमाडौं, साउन २८ । काठमाडौंमा भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा राप्रपाका दुई समूहबीच हात हालाहाल भएको छ। विवाद यति बढ्यो कि कार्यक्रम नै स्थगित गर्नुपर्यो। अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा उद्घाटन समारोह सुरु हुनै लाग्दा लिङ्देन र महामन्त्री धवलशम्शेर