मूल्यवृद्धि र अभावविरुद्ध राप्रपाले देशव्यापी आन्दोलन गर्ने
काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतको विरोधमा राप्रपाले देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले माग पूरा गर्ने छाँट नदेखाएपछि राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका