माग पूरा नभए सेवा प्रवाह बन्द गर्ने राजपत्र अनंकित कर्मचारीको चेतावनी
काठमाडौं । राजपत्र अनंकित कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना माग सुनुवाइ नभए सेवा प्रवाह रोक्ने चेतावनी दिएका छन् । संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, सेवाको सुरक्षा, पेसागत हित एवम् क्षतिपूर्तिसहितको नागरिक सेवाको व्यवस्था हुनुपर्ने लगायतका विभिन्न माग