अब उम्मेदवारीको बहस सकियो, सूर्य ध्वजाबाहक जिताउन एकजुट होऔं : उपमहासचिव भट्टराई
इटहरी । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र उम्मेदवार चयनसम्बन्धी बहस माघ ६ गतेअघि नै समाप्त भइसकेको उल्लेख गर्दै अब सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर सूर्य चुनाव चिह्न बोकेका उम्मेदवारहरूलाई जिताउन लाग्नुपर्ने बताएका छन्। सुनसरीमा पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव भट्टराईले