सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महराविरुद्ध मुद्दा दायर, साढे ८ करोड बिगो र तीन वर्षभन्दा बढी कैद माग
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन्। आरोपपत्रमा महराविरुद्ध ८