कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाको तयारी तीव्र, मिति तय गर्न आज चुनदेवीमा बैठक
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष १५ महाधिवेशनको तयारीमा जुटिरहेको छ भने संस्थापनइतर समूहले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ। सोही तयारीअन्तर्गत समूहले आज (सोमबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। बैठक काठमाडौंको चुनदेवीस्थित