एमाले पोलिटब्युरो सदस्य दलबहादुर रानाद्वारा सक्रिय राजनीति त्याग
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पार्टीको सक्रिय राजनीति छाडेका छन्। महाधिवेशनको अघिल्लो दिन उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्। पारिवारिक कारण जनाउँदै रानाले एमालेको एघारौँ महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवारी