केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो बस्ने भएको छ। बैठक गृह मन्त्रालयमा दिउँसो ३ बजे गृह मन्त्री ओम प्रकाश अर्यालको आह्वानमा बस्न लागेको हो। शान्ति–सुरक्षासम्बन्धी समग्र अवस्थामाथि समीक्षा र आवश्यक समन्वयका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइन्छ। बैठकमा