नयाँ दलको सुशासन बहस ‘पुरानाको खेदो’मै सीमित : शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै सुशासनको बहस अहिले व्यवहारमा भन्दा पनि ‘पुरानाको आलोचना’मै सीमित भइरहेको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावताका नयाँ दलहरूले सुशासन